Skip to main content

Positive Partnerships अष्ट्रेलिया सरकार शिक्षा विभागको Helping Children with Autism (अटिजम भएका बालबालिकालाई सहयोग) कार्यक्रम मार्फत वित्त पोषित राष्ट्रिय परियोजना हो।

Positive Partnerships मा हामी अटिजमको दायरा (स्पेक्ट्रम) मा रहेका युवायवतीहरूको लागि सकारात्मक नतिजाहरू ल्याउन उहाँका परिवारहरू, शिक्षकहरूसमुदायसँग साझेदारीमा सहकार्य गर्छौ। हामी समावेशी संस्कृतिको लागि सम्पर्क र अवसरहरू सिर्जना गर्छौं जहाँ अटिजम भएका विद्यार्थीहरूले आफ्नोपन महसुस गर्न र फस्टाउन सक्छन्

यी संसाधनहरू सांस्कृतिक र भाषिक रूपमा विविध समुदायहरूका स्कूल-उमेरका अटिजमको दायरामा रहेका बालबालिकाहरूलाई सहयोग गर्न उनीहरूसँग सहकार्य गर्न विकास गरिएको हो।

यी अनुवादित संसाधनहरूले परिवारका सदस्यहरू र अटिजम भएका बच्चाहरूसँग व्यवहार गर्न र सहयोग गर्ने पेशाकर्मीहरू बीचको कुराकानीलाई मद्दत गर्न सक्छन्।

Positive Partnerships is a national project funded by the Australian Government Department of Education through the Helping Children with Autism program.

At Positive Partnerships, we work in partnership with families, educators and communities to strengthen positive outcomes for young people on the autism spectrum. We create connections and opportunities for an inclusive culture where autistic students belong and thrive.

These resources have been developed with culturally and linguistically diverse communities to support their school-aged children on the autism spectrum.

These translated resources can assist conversations between family members and professionals working with and supporting autistic children.

Animation - A Family Journey (Nepali translation)

सांस्कृतिक र भाषागत विविधता भएका समुदायसँग मिलेर यो एनिमेशन बनाइएको हो । यस कथाले एउटा बुवाको दृष्टिकोण देखाउँछ, जसमा उसले आफ्नो छोराको निम्ति प्रारम्भिक चासोहरु र अटिज्म यात्राले उनिहरुलाई कहाँ पुर्यायो भन्ने सोचेको कुरा बताउँछ। उनिहरुलाई यो यात्रामा कसले र के ले सहायता पुर्यायो भन्ने बारेमा पनि प्रकाश पार्छ ।

This animation was made in collaboration with members of culturally and linguistically diverse communities. The story shares a father's perspective as he thinks back on his early concerns for his son and where the autism journey has taken his family. The story also highlights who and what helped them along the way.